महोत्तरी ज्येष्ठ १५ गते ।
गणतन्त्र दिवसको अवसरमा मटिहानी नगरपालिका वड़ा नं.७ स्थित तसमैया बाबा पार्कमा रहेको नेपाल कै सब भन्दा अग्लो ११० फिटको राष्ट्रिय झण्डा आज फेरियों ।

सीमावर्ती क्षेत्रमा रहेको उक्त झण्डा नेपालकै सब भन्दा अग्लो मानिएको छ ।

नयाँ झण्डा फेर्ने कार्यक्रममा मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डलको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया





